CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

जिफन्ट एक्येवध्दता कोषमा मकवानपुरबाट पचास हजार हस्तान्तरण

जिफन्ट एक्येवध्दता कोषमा  मकवानपुरबाट पचास हजार हस्तान्तरण

क्युपेक नेपाल मकवनपुर जिल्ला युवा कमिटीको माघ २४ गते हेटैडामा भएको प्रथम अधिवेशनले मनोज सुवेदीलार्इ अध्यक्षमा निर्वाचित गरेको छ ।

क्यूपेक केन्द्रीय अध्यक्ष नरनाथ लुइँटेलको प्रमुख अतिथ्यमा भएको अधिवेशनमा केन्द्रीय सचीव राजु आचार्य, सदस्य बिक्रम लामा जिफन्ट नारायणी सदस्य ललित राई लगाएत मकवानपुर जिल्लाका नेताहरूको उपस्थीती रहेको थियो ।

सेही कार्यक्रममा जिफन्टले संचालन गरेको एक्येबद्घता कोषमा क्युपेक मकवानपुर जिल्ला र नगर कमिटीले २५, २५ हजार रूपया जम्मा गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष लुइँटेललाई मकवानपुर जिल्ला अध्यक्ष र्इन्द्र बहादुर कार्कीले एकमुष्ट पचास हजारको चेक हस्तान्तरण गरेको हो ।