CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

महालक्ष्मी नगरपालिका १७ वडाको दोस्रो अबिधेशन सम्पन्न

महालक्ष्मी नगरपालिका १७ वडाको दोस्रो अबिधेशन सम्पन्न

ललितपुर,  क्युपेक–नेपाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वार्ड नं। १७ को दोस्रो अधिवेशन माघ २४ गते सम्पन्न भएको छ ।

क्युपेक–नेपाल केन्दिय सचिव कृष्ण बरालको प्रमुख आतिथ्यमा भएको उद्घधाटन समारेहमा क्युपेक सचिब दिवाकर पोख्रेल, केन्दिय सदस्य धुर्पा देबि राई, जिफन्ट ललितपुर जिल्ला अध्यक्ष मिङमार गोपाल शेर्पा लगाएतका नेताहरूको सहभागिता थियो ।

याम बहादुर खत्री र बिमला तामाङ जिफन्ट प्रतिनिधीमा निर्वाचित गरेको अधिवेशनले टंक बोहराको अध्यक्षतामा १३ सदस्य कमिटी चयन गरेको हो ।