CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्युपेक -नेपाल बुढानिलकण्ठ नगरपालिका अन्तर्गत क्युपेक- नेपाल १४ वडा कमिटि गठन

क्युपेक -नेपाल बुढानिलकण्ठ नगरपालिका अन्तर्गत क्युपेक- नेपाल १४ वडा कमिटि गठन
काठमाडौँ २६ पौष, बुढानिलकण्ठ नगरपालिका अन्तर्गत क्युपेक- नेपाल १४ वडा कमिटिको तेस्रो अधिबेसन २६ पौष कपनमा संम्पन भयो 
 
जगत रसाइलीको अध्यक्षतामा ११ सदस्य वडा कमिटि निबाचित गरेको अधिबेसनको उद्घाटन गर्नुहुदै क्युपेक नेपाल केन्द्रिय महासचिब मनोहरि सिवाकोटीले निर्माण श्रमिक र सामाजिक सुरक्षा लगाएत श्रम कानुनको बारेमा प्रकाश पार्नु भयो
 
उद्घाटन सत्रको बिशेस अतिथि जिफन्ट गभार्निंग काउन्सिल सदस्य तथा सभासद बिनोद श्रेष्ठले संसोधन हुन लागेको श्रम कानुन र सामाजिक सुरक्षा ऎन लाई तुरुन्तै पारित गर्नक लागि जिफन्ट बाट प्रतिनिधित्व गर्ने तिनै जना सभासदहरु लागी परेको बताउनु हुदै आगामी बन्ने संबिधान श्रमिक मैत्री बनाउनको लागि सबै तर्फ बाट पहल हुनुपर्नेमा जोड दिनु भयो
 
अधिबेसनमा क्युपेक नेपाल सल्लहाकार योगेन्द्र शर्मा क्युपेक काठमन्दौ  अध्यक्ष बाबु राम पोखरेल उपस्थिति रहेको थियो
 
होम भट्टराई र भवानी थापा जिफन्ट प्रतिनिधि चुनिनु भएको अधिबेसन राम प्रसाद सुबेदीको अध्यक्षतामा र संचालन सचिब जगत रसाइलीले गर्नु भएको थियो