CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

मृतक निर्माण श्रमिक परिवारलाई क्षतिपुर्ति स्वरुप रु.७,७५,०००। अक्षेरेपी रु.सात लाख पचहत्तर हजार

मृतक निर्माण श्रमिक परिवारलाई क्षतिपुर्ति स्वरुप रु.७,७५,०००। अक्षेरेपी रु.सात लाख पचहत्तर हजार

क्युपेक–नेपालका सदस्य सप्तरी जिल्ला कन्चनरुपा न.पा.–६ स्थाई निबासी बर्ष २० का रन्जीत चौधरी हाल ललितपुर जिल्ला ल.पु.–३ झम्सीखेलस्थीत जोक्सना थापा र सृजना अमात्यको घर निर्माणकोक्रममा चौथो तल्लाबाट खसेर बि.एण्ड बि. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो

मृतक परिवारलाई उचित क्षतिपूर्तिको लागि  नेपाल ट्रेड युनियन महासंघ ललितपुर र क्युपेक नेपाल ललितपुर जिल्लाको नेताहरुको पहलमा बार्ता कमिटीले ब्यबस्थापकसंग बार्तागरि  नेपाल ट्रेड युनियन महासंघ ललितपुरको रोहबरमा ललितपुर जिल्ला अध्यक्ष क.मिङमार गोपाल शेर्पा क्युपेक–नेपाल के.शिक्षा बिभाग सदस्य क. राजेन्द्र बिष्ट, क्युपेक–नेपाल ललितपुर जिल्ला संयोजक क.गोपाल गौतम लगाएतको नेताहरुउपस्थितिमा मृतकको परिवारलाई क्षतिपुर्ति स्वरुप रु.७,७५,०००।– अक्षेरेपी रु.सात लाख पचहत्तर हजार उपलब्ध गराएको छ