CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

ललितपुरमा श्रमिक दिदीबहिनीको भब्य तीज कार्येक्रम

ललितपुरमा श्रमिक दिदीबहिनीको भब्य तीज कार्येक्रम
१२ भाद्र, क्युपेक नेपाल ललितपुर जिल्ला जिल्ला महिला कमिटी र नेपाल ट्रेड युनियेन महासंघ जिफन्ट ललितपुर जिल्ला महिला कमिटिको आयोजनामा ललितपुरको माहलक्ष्मीस्थानमा हरितालिका तीजको भब्य कार्येक्रम सम्मपन्न भएको छ 
 
ललितपुरका विभिन्न गाउँ कमिटिहरुबाट निर्माण श्रमिक दिदिबहिनीको बाक्लो उपस्थिति रहेको कार्येक्रममा क्युपेक–नेपाल केन्द्रिय कमिटी अध्यक्ष नरनाथ लुईटेल, सचिव स्मृति लामा,सचिव कृष्णा बराल,महिला सचिव शान्त बस्नेत सदस्य धुर्पा देबि राई,जिफन्ट ललितपुर अध्यक्ष मिङमारगोपाल शेर्पा,सचिव कल्पना बोगटी,स–सचिव निशान थापालगाएत जिल्ला कमिटीका सदस्यहरुको उपसिथतिमा दिदी बहिनीहरुले बिभित सांगितिक कार्यक्रम गरि हरितालिका तिज मनाईयो भने कार्यक्रम संचालन जिफन्ट ललितपुर स–सचिव निशान  थापाले संचालन गर्नु भएको थियो 
 
कार्येक्रममा ईकु सुलेमानलगाएत कलाकारहरुको सहभागिताले अझै रौनक थपेको थियो