CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक–नेपाल केन्द्रिय महिला प्रशिक्षण सम्पन्न

क्यूपेक–नेपाल केन्द्रिय महिला प्रशिक्षण सम्पन्न
 
नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन क्यूपेक नेपाल केन्द्रिय कमिटीको आयोजनामा ०७१ भाद्र ५–६ गते २ दिने महीला क्षेत्रमा सामाजीक सुरक्षा गोष्ठी काठमाण्डौ अनामनगर बिडब्लुआईको कार्यलयमा सम्पन्न भएको छ । क्यूपेक नेपाल केन्द्रिय अध्यक्ष नरनाथ लृईटेलले निर्माण क्षेत्रमा सामाजीक सुरक्षा र आईएलो महासंधि १०३ पारति गरेका ९ वटा बिषयको बारेमा प्रशिक्षीत गर्नु भएको थियो । उपाध््यक्ष क.बेलीमैया घलेले अगामी योजना र महीलाहरुको दाइत्व बारे प्रशिण दिनु भयो ।  महासचिव क.मनोहरी सिवाकोटीले प्रशिक्षण दिनु भएको थियो । सो कार्ययक्रममा १७ जना केन्द्यि महिला कमिटीका सदस्यहरु सहभागी रहनु भएको थियो । कार्यक्रमको संचालन केन्द्यि महिला सचिव क.सान्ता बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रिय सचिव क.कृष्ण बरालको समेत सहभागीता रहेको थियो । केन्द्रिय महीला कमिटीको बैठक मा आगामी मंसिर सम्ममा जिल्ला महिला कमिटी गठन तथा पुनगठन गर्ने निर्णय गरिएको छ ।