CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

जिल्ला स्तरीय तालीम सम्पन्न

जिल्ला स्तरीय तालीम सम्पन्न
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन क्यूपेक नेपालको आयोजनामा श्रावण १७ गते धनकुटा जिल्लाका अगुवा कार्यकर्ताहरुलाई आधारभुत ट्रेट यूनियन ज्ञान र ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धि तालीम सम्पन्न गरेको छ ।
 
क्युपेक नेपाल केन्द्रिय अध्यक्ष नरनाथ लुइटेल, सचिव अमिर कुमार लिङ्गदेन, सदस्य मुक्तिनाथ गिरीले ट्रेड यूनियन महत्व, यस्का गठन प्रकृया, निर्माण क्षेत्रमा हुने दुर्घटना, रोगहरु र रोकथामका उपायहरुको बारेमा संचालन भएको तालीममा धनकुटा जिल्लाका ४० जना क्यूपेक नेपालका अगुवा कार्यकर्ताहरु सहभागि रहेको थियो ।