CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक नेपालनको पहलमा वृक्षारोपण

 क्यूपेक नेपालनको पहलमा  वृक्षारोपण
८ श्रावन, क्युपेक नेपाल नवलपरासी जिल्लाको मातहतमा संचालित निर्माणकर्मी बचत तथा ऋण सहकारीको आयोजनामा श्रवन १ देखि श्रावन ८ सम्म  कावासोतीस्थित ज्योति समुदायक  बनको परिसरमा  चवालिस हजार बिरुवा रोपिएको छ 
 
बृक्षा रोपन कार्येक्रममा क्युपेक नवलपरासी जिल्ला कमिटि लगाएतका निर्माण श्रमिक हरुको सक्रिय सहभागिता रहेको थियो