CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक नेपालको पहलमा निर्माण श्रमिकलाई रु एक लाख दस हजार ज्याला दिलाउन सफल

७ श्रावन, काठमाडौँ बसुन्धरा निबासी कला गुरुङको घर मर्मत काम गरेको निर्माण श्रमिक शिव शंकर मण्डललाई  ज्याला नदिई कोठाको समान फाली कुटपिट सम्म गरेको जानकारी प्राप्त भएपछि  क्युपेक नेपाल काठमाडौँ जिल्ला कमिटिको कमरेडहरुले घर घेराउ गरि प्रहरीको रोहबरमा लिन बाकी रु एक लाख दस हजार दिलाएको छ 
 
केन्द्रिय कमिटी सचिब क गोपाल कार्की र काठमाडौँ जिल्ला अध्यक्ष, सचिब, कोष अध्यक्ष लगाएत सम्पूर्ण काठमाडौँ जिल्ला कमिटिले ज्याला  दिलाउन पहल गर्नुभएको थियो