CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्युपेक- नेपाल विभाग परिचालन कार्येक्रम

क्युपेक- नेपाल विभाग परिचालन  कार्येक्रम
 
श्रावन    ५, क्युपेक- नेपाल विभाग परिचालन  कार्येक्रम  काठमाडौँ  संम्पन भयो .क्युपेक- नेपाल केंदिये  ६ वटै बिभागहरुलाई थप सुद्रिडकारण गर्ने  उद्देश्यले गरिएको  सो  कार्यक्रममा क्युपेक नेपालका अध्यक्ष क नरनाथ लुइँटेलले बिभागिए काम कर्तब्य बारे जानकारी गराउनु भएको र साथै विभागिय सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै प्रमाण पत्र र परिचय पत्र वितरण  गरेको थियो ।
 
क्यूपेक- नेपाल केन्द्रिय कमिटीमा रहेको ६ विभागिय प्रमुखहरुले कर्येयोजना प्रस्तुत गर्नुभएको उक्त कार्येक्रममा १० जिल्लाबाट विभागिय सदस्यहरूको उपस्थित थियो ।  क गोपाल कार्कीले संचालन  गर्नुभएको करेक्रमको  अध्यक्षता क कृष्ण बराल ले गर्नु भएको थियो
 
कार्येक्रममा प्रमुख अतिथि क चन्द्र प्रसाद गुरुङले बिभागमा तोकिएको जिम्मेवारी अनुसार गर्नु पर्ने कामको विषय जानकारी गराउनु क साथै सम्पूर्ण बिभागिए सदस्यहरुलाई कर्येकल सफलताको सुभकामना पनि दिनुभएको थियो