CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेकद्धारा ट्रिपर दुर्घटनामा मृत्यु भएका श्रमिकहरूलार्इ उचित क्षेतिपुर्तीको माग

क्यूपेकद्धारा ट्रिपर दुर्घटनामा मृत्यु भएका श्रमिकहरूलार्इ उचित क्षेतिपुर्तीको माग

काठमाडौं, नेपाल बिजुली पेण्टर, प्लम्बर तथा निर्माणा मजदुर यूनियन क्यूपेक नेपालले एक बिज्ञप्ती जारी गरीशुक्रवार काली गण्डकी करिडोर अन्तर्गत मुस्ताङको स्याङबोचेमा ट्रिपर दुर्घटनामा मृत्यु भएको श्रमिकहरूलार्इ उचित क्षेतिपुर्ती र घार्इते श्रमिकहरूको उचित उपचारको ब्यवस्था गर्न माग गरेको छ ।

राष्ट्रिय गैरबको अयोजनामा कार्यरत श्रमिकहरू अस्थार्इशिवीरबाट विहानको खाना खाएर कार्यथलोमा जांदै गर्दा लो ध्यकर दामोदर कुण्ड गांउपालिकाको वडा नं ३ मा श्रमिक चडेको ट्रिपर दुर्घटना हुँदा २० जनाको मृत्यु र १२ जना घाइते भएको हो ।

क्यूपेक नेपाल केन्द्रिय अध्यक्ष नरनाथ लुंर्इटेलले दुर्घटनामा परी ज्यान गुमानु हुने श्रमिकहरू प्रती गहिरो श्रद्धाञ्जली तथा शोक सन्तप्त परीवारजनमा समवेदना र  घाइते श्रमिकहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।