CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्यूपेक नेपाल झापा जिल्लाको सातौ अधिवेशन सम्पन्न

क्यूपेक नेपाल झापा जिल्लाको सातौ अधिवेशन सम्पन्न
 
२८ जेष्ठ २०७५ काठमाडौं, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन ९क्यूपेक–नेपाल०, झापा जिल्लाको सातौ अधिवेशन सम्पन्न भएको छ । 
अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष नरनाथ लुईंटेलले झापा जिल्ला  कमिटीले योजनाबद्ध कामको थालनी गर्नुपर्ने र श्रमिक पन्जीकरणकालागी पहलकदमी गरी सुरुवात गर्न पर्नेमा जोड दिनु  भयो  । 
 
अबिधेशनले देब कुमार राईको अध्यक्षतामा १५ सदस्यीय क्यूपेक नेपाल, झापा जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।