CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्युपेक-नेपाल केन्द्रीय कमिटी महासचिव क. मनोहरी शिवाकोटीलाई मातृ सोक

क्युपेक-नेपाल केन्द्रीय कमिटी महासचिव क. मनोहरी शिवाकोटीलाई मातृ सोक
क्युपेक-नेपाल केन्द्रीय कमिटी महासचिव क. मनोहरी शिवाकोटीका ममतामयी माता लक्ष्मीदेवी सिवाकोटीको २०७३ माघ २८ गते शुक्रबार बेलुका ६.४५ बजे ८८ बर्षको उमेरमा दुखद निधन भएको खवरले क्युपेक-नेपाल परिवार दुखित भएको छ । 
 
सिंगो क्युपेक नेपाल  परिवारको तर्फबाट स्वर्गिय माता लक्ष्मीदेवी प्रती हार्दिक श्रद्धाञ्जली कमरेड मनोहरी लगाएत सम्पुर्ण सोकाकुल परिवारमा हार्दिक समवेदना!