CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्युपेक कास्कीको महिला कमिटी अधिवेशन सम्पन्न

क्युपेक कास्कीको महिला कमिटी अधिवेशन सम्पन्न

कास्की– क्युपेक नेपाल, कास्की महिला कमिटीको तेस्रो अधिवेसन सम्पन्न भएको छ ।

धिवेशनले अस्ना कुमारी राईको अध्यक्षतामा नौ सदस्यीय कमिटी चयन गरेको छ ।

उपाध्यक्षमा जुना सुनार, सचिवमा मिना कुमारी सेन, सहसचिवमा ललिता थापा मगर र कोषाध्यक्षमा यशोदा उप्रेती चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा संगिता नेपाली, मञ्जु भुजेल, देउमाया सुनार र राममाया नेपाली निर्विरोध चयन हुनुभयो ।

सो कार्यक्रममा क्युपेक नेपाललाई आर्थिक, नैतिक र भौतिक रुपले सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान तथा प्रसंशापत्र प्रदान गरिएको थियो