CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

क्युपेक- नेपाल झापा र मोरंग जिल्ला महिला भेला संम्पन्न

क्युपेक-  नेपाल झापा र मोरंग  जिल्ला महिला भेला संम्पन्न
२०७२ चैत्र ०५- झापा,  क्युपेक-नेपाल जिल्ला झापा जिल्ला कमिटि अन्तर्गत जिल्लास्तरिय महिला भेला सम्पन्न भएको छ।  भेलाले  लक्ष्मी घिमिरेकाे अध्यक्षतामा ९ सदस्य रहेको कमिटी गठन गरेको छ  त्यस्तै गरि २०७२ चैत ७ मा सम्मपन्न   क्युपेक, नेपाल मोरङ जिल्लास्तरिय महिला  भेलाले दिलमाया बिष्टको अध्यक्षतामा ९ सदस्य रहेको कमिटी गठन गरेको छ ।
 
 भेलामा मनोहरी शिवाकोटी, शान्ता बस्नेत, अम्विर लिदेन, सुदिप राजबंशी,डाेमा राई, गणेश लामा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।