CUPPEC NEPAL
Central Union Of Painters, Plumbers,
Electro and Construction Workers Nepal

English | नेपाली

What's New

Videos

Gallery

Picket Lines

बैचारिक, राजनीतिक प्रशिक्षण तथा नेतृत्व विकाश तालिम

बैचारिक, राजनीतिक प्रशिक्षण तथा नेतृत्व विकाश तालिम

काठमाडौं क्युपेक नेपाल केन्द्रीय शिक्षा विभागको आयोजनामा ललितपुर जिल्लास्तरीय एक दिने बैचारिक, राजनीतिक प्रशिक्षण तथा नेतृत्व विकाश तालिम सम्पन्न भयो ।

नेकपा एमाले जिल्ला कार्यालय ललितपुरमा आयोजित तालिम कार्यक्रम जिफन्टका उपमहासचिव जनक चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सहभागिलाई क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष नरनाथ लुईटेल, सचिव गोपाल कार्कीका साथै जिफन्ट ललितपुर जिल्ला अध्यक्ष मिङमार गोपाल शेर्पा, शिक्षा विभाग सदस्य बमबहादुर राई, राजेन्द्र बिष्टले प्रशिक्षण दिनु भएको थियो ।